कांग्रेस सभापति कंडेलमाथि टोकियोमा आक्रमण

लण्डन । जापानस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिका सभापति डिपी कंडेल माथि सांघातिक आक्रमण भएको छ । एनआरएन जापानको आसन्न निर्वाचनको तयारीको लागि सिन्जुकोस्थित नेपाली गजल रेष्टुरेन्टको एक भेलामा कंडेलले सम्बोधन गर्नेक्रममा टासी लामा समूहले आक्रमण गरेको हो । लामा एनआरएन जापानका उपसभापति तथा गैरआवासीय नेपाली संघ जापानको निर्वाचनमा अध्यक्षका लागि प्रत्यासी समेत हुन् … Continue reading कांग्रेस सभापति कंडेलमाथि टोकियोमा आक्रमण